नियम २४
ऐन विपरीत अस्थायी नियुक्ति गर्न नहुने
ऐनको दफा १३ को विपरीत हुने गरी कुनै
व्यक्तिलाई अस्थायी नियुक्ति गरेमा त्यस्तो अस्थायी नियुक्ति भएको कर्मचारीले खाइपाई
आएको अवधिको तलब, भत्ताको रकम अस्थायी नियुक्ति गर्ने अधिकारीबाट असूल उपर
गरिनेछ ।